Logo

प्रधानमन्त्रीसँगै नवनियुक्त मन्त्रीले लिए शपथ, विष्णुले अर्थ मन्त्रालय पाउँदा रवि र नारायणकाजीले पाए गृह र भौतिक

काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वमा ८ सदस्यीय मन्त्रिमण्डल गठनसँगै पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । उनको मन्त्रीमण्डलमा उपप्रधानमन्त्रीमा नेकपा एमालेका विष्णु पौडेल, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीक रवि लामिछाने रहेका छन् । यस्तै…