Logo

मुक्तिनाथ विकास बैंकका ग्राहकले गुरु ट्राभल्समा विशेष छुट पाउने

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले “गुरु ट्राभल्स लिमिटेडसंग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई थप सेवा दिन दरबारमार्ग स्थित पर्यटन क्षेत्रकै पहिलो पब्लिक कम्पनी गुरु ट्राभल्स लिमिटेडसँग व्यवसायिक सहकार्य सम्बन्धी सम्झौता गरेको हो । यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका खातावाला तथा ग्राहकहरुले “गुरु ट्राभल्स लिमिटेड” मा विशिष्टीकृत सेवाका साथ विभिन्न सेवा तथा…