Logo

सहुलियत कर्जाले सबल बन्दै नेपाली, बार्षिक कुल लगानीको ३८ प्रतिशतसम्म आम्दानी गर्दै

काठमाडौं । बैंकहरुले प्रदान गर्दै आएको सहुलियतपुर्ण कर्जामार्फत ऋणीहरुले बार्षिक कुल लगानीको ३८.६९ प्रतिशत आम्दानी गर्ने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गरेको सहूलियतपुर्ण कर्जा रकमको ३८.६९ प्रतिशत आम्दानी गरेको देखिएको छ । जसका कारण लिएको कर्जाको सावाँ र ब्याज भुक्तानीमा ऋणीलाई कुनै…