काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिमको अध्यक्षमा शंकरबहादुर बोगटी सर्वसम्मत चयन भएका छन् । धनगढीमा सम्पन्न प्रदेश महासंघको छैटौं प्रदेशसभाबाट बोगटी अध्यक्षमा पुनः दोहोरिएका हुन् । यस्तै प्रदेशसभाले महासंघको उद्योगरवाणिज्य उपाध्यक्षमा मदनराज पन्त, एसोसियटरवस्तुगत उपाध्यक्षमा अनिल कुमार, कोषाध्यक्षमा लालमणि पन्तलाई समे सर्वसम्मत चयन गरेको छ । प्रदेश महासंघको सदस्यहरूमा पदमराज चौलागाईँ, बासुदेव गौतम, कृष्ण…