Logo

गलैंचामा नेपाललाई सात अर्बको नाफा, यी हुन् वैदेशिक व्यापारमा नेपालले नाफा आर्जन गर्ने १० वस्तु

काठमाडौं । आयातमुखी अर्थतन्त्र भएको नेपालले धेरैजसो उपभोग्य वस्तुहरु आयात गरेरै अर्थतन्त्र चलाएको छ । दैनिक उपभोग्य वस्तुहरु समेत आयात गरेर चलाउँदा अहिले नेपालको वार्षिक व्यापारघाटा बजेटभन्दा बढी पुगेको छ । पेट्रोलियम पदार्थ, सवारीसाधन र पार्टपुर्जा, फलामलगायत वस्तु आयात गर्दा नेपालले सबैभन्दा बढी व्यापारघाटा व्यहोर्दै आईरहेको छ । जसको हिस्सा पनि नेपालले व्यहोर्ने कुल व्यापारघाटामा…