Logo

सुक्खायाममा विद्युत माग पूरा गर्न जलाशय युक्त आयोजना अघि बढाउँदै सरकार, प्रशारणलाईन विस्तारमा तिव्रता

काठमाडों । सरकारले विद्युत्‌को माग अधिक हुने समयको माग पूरा गर्न जलाशययुक्त आयोजना अघि बढाउने घोषणा गरेको छ । संघीय संसदको दुबै सदनमा आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ठूला र जलाशययुक्त आयोजना अघि बढाइने बताएका हुन् । बहुउद्देश्यीय तथा जलाशययुक्त आयोजना अघि बढाइने पौडेलले बताए । ऊर्जा सुरक्षा…