Logo

सुनको मूल्य स्थिर, चाँदीको मूल्य उकालो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज पनि सोही मूल्यमै कारोबार भईरहेको छ । यस्तै आज चाँदीको मूल्य भने केहि उकालो लागेको महासंघले जानकारी दिएको छ । यसअघि बिहीबार प्रतितोला १९ सय १५…