Logo

नेप्सेको पुनर्संरचना गर्ने सरकारको घोषणा

नेप्सेको पुनर्संरचना गर्ने सरकारको घोषणा



काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को पुनर्संरचना गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले धितोपत्र बोर्डको सुदृढीकरणसँगै नेप्सेको पुनर्संरचना गरिने बताएका हुन् । नेप्सेको पुनर्संरचना गरी पुँजीबजारको क्षमता र पारदर्शिता बढाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्