Logo

विश्वको सबैभन्दा ठूलो स्पोर्टसवेयर कम्पनी ‘नाइकी’ : हरेक सेकेन्ड २५ जोडी जुत्ता बिक्छ, विश्वभर छ ब्राण्डको क्रेज

काठमाडौं । नाइकी… संसारको सबैभन्दा ठूलो खेलकुद अर्थाका लुगा निर्माता कम्पनी अर्थात स्पोर्टसवेयर कमपनीका रुपमा चिनिन्छ । जसको जुत्ता माइकल जोर्डनदेखि रोनाल्डोसम्म लगाउँछन् । सधैं केही नयाँ सोच्ने र गर्ने यो कम्पनीले दिनमा २० लाखका उत्पादन बिक्री गर्छ । नाइकीका सह–संस्थापक फिल नाइटले हार्वर्ड बिजनेस रिभ्युलाई दिएको अन्तर्वार्तामा भन्छन्, ‘हाम्रो सफलताको रहस्य नवप्रवर्तन हो ।…