Logo

काठमाडौंमा आजदेखि उर्जा सम्मेलन, ३० बढी देशका प्रतिनिधि सहभागी हुँदै

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इपान) नेपालले आज र भोलि उर्जा सम्मेलन हुँदैछ । ‘हरित उर्जाको बजार विस्तारिकरण’ का लागि उर्जा सम्मेलन हुन लागेको हो । समिटको संरक्षक उर्जा मन्त्रालय र सहआयोजकमा लगानी बोर्ड रहेका छन् । सम्मेलनमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका विशिष्ट व्यक्ति र दक्षिण एशियाली नेताहरूको उपस्थिति हुनेछ । इपानले पावर…