काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य बिहीबारकै बराबर तोकेको छ । महासंघले बिहीबार सुनको मूल्य हालसम्मकै उच्च अर्थात प्रतितोला १ लाख ११ हजार ८ सय रुपैयाँ कायम गरेको थियो । नेपाली बजारमा आज शुक्रबार पनि सुन सोही मूल्यमा कारोबार भईरहेको छ । यता चाँदीको मूल्यमा भने प्रतितोला १० रुपैयाँको वृद्धि देखिएको छ ।…