काठमाडौं । सी जिनपिङ लगातार तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । शुक्रबार उनले तेस्रो कार्यकाल असाधारण रुपमा सुरु गरेका छन् । उनी लगातार तीन कार्यकाल राष्ट्रपतिको पद सम्हाल्ने देशका पहिलो नेता हुन् । सन् २०१३ मा उनी पहिलो पटक देशको राष्ट्रपति बनेका थिए । यसपछि सन् २०१८ मा उनी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भए…