Logo

नेपाल एसबिआई बैंकद्धारा लाभांश घोाषणा, बोनसमा भन्दा नगदमा जोड

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७८–७९ को लागि कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर १२ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू ९ अर्ब ८२ करोड ५८ लाख ५३ हजारको आधारमा ३ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ७ दशमलव ५३ प्रतिशत…