Logo

सुनको मूल्यमा एकैदिन २९ सयको वृद्धि, अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बन्यो

काठमाडौं । आईतबार नेपाली बजारमा सुनको मूल्य बढेर हालसम्मकै उच्च पुगेको छ। आज एकैदिन सुनको मूल्य प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यको रेकर्ड राखेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गएको शुक्रबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेकोमा आज एकैदिन उच्च बढ्दै प्रतितोला…