काठमाडौँ । दराज नेपालले नयाँ रिलिज भएको सामसुङ ग्यालेक्सी एम०४ (Samsung Galaxy M04) को डेलीभरी सुरु गरेको छ । ग्राहकहरूले अझै पनिसामसुङ ग्यालेक्सी एम०४लाईदराजबाट खरिद गरी आफ्नो घरमै प्राप्त गर्न सक्नेछन्। । सामसुङ ग्यालेक्सी एम०४ सामसुङ को पछिल्लो स्मार्टफोन हो, जसमा 1TB सम्मको एक्सपान्डेबल स्टोरेज रहेको छ। त्यसैगरी यो स्मार्टफोन मिडियाटेक हेलियो पी३५ प्रोसेसरद्वारा परिचालित…