Logo

एनएमबि बैंकद्वारा नेपालमा वी च्याट पे सार्वजनिक, चिनियाँ पर्यटकले अब सजिलै भुक्तानी गर्न सक्ने

काठमाडौं । चिनियाँ वालेट वी च्याट पे एनएमबि बैंकसँग जोडिएको छ । यससँगै नेपाली बजारमा वी च्याट पे सेवाको औपचारिक सुरुवात भएको छ । उक्त घोषणा नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक श्री गुरु प्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबि…