काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसुचकमा दोहोरो अंकको गिरावट आएको छ । साताको चौथो कारोबार दिन आज कारोबार समयको सुरुवातिदेखि उत्तारचढाव भईरहेको नेप्से अन्तिम समयमा १४.०५ अंकले घट्दै २०५० को विन्दुमा पुगेर रोकिएको हो । आज कारोबार अवधिभर २ सय ७१ कम्पनीका ८६ लाख ५१ हजार १ सय ६६ कित्ता सेयर ५९ हजार ८…