Logo

शिव शिखर बहुउदेश्यीय सहकारीका सञ्चालक शर्मा पक्राउ, बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको आरोप

काठमाडौं । शिव शिखर बहुउदेश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान (सीआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो । बचतकर्ताको रकम हिनामिना तथा ठगी गरेको आरोप लागेका शर्मा मुम्बईमा लुकेर बसेका थिए। सीआईबीको टोलीले उनलाई मुम्बईबाट नै पक्राउ गरेको स्रोतले बताएको छ । भक्तपुरमा केन्द्रीय कार्यालय रही देशका विभिन्न सहरमा शाखा…