Logo

आईएमई लाईफको आईपीओमा दुई दिनमै साढे ५ लाख लगानीकर्ताको आवेदन

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सेयरमा ५ लाख ४३ हजार आवेदनकर्ताले आवेदन दिएका छन् । बीमा क्षेत्रमै पहिलो पटक प्रिमियम मूल्यमा आईपीओ निकालेको आईमई लाईफको २ दिनमै करिव साढे ५ लाख लगानीकर्ताले आवेदन दिएका हुन् । सेयर निश्काशन तथा बिक्री प्रबन्धक स्रोतका अनुसार शुक्रबारसम्ममा ५ लाख ४३ हजार ६६० जना लगानीकर्ताले ६९ लाख…