Logo

नेपाल एसबिआई बैंकको ३० औँ वार्षिकोत्सव सम्पन्न, विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना

काठमाडौँ । नेपाल एसबीआई बैंकले शुक्रबार ३० औं बार्षिकोत्सव मनाएको छ । सो अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार देले बैंकको उपलब्धिको बारेमा प्रकाश पारे । साथसाथै उनले बैंकको दिगो प्रगती कायम राख्न व्यक्तिगत जिम्मेवारी लिनुपर्नेमा पनि जोड दिए। त्यसैगरी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय…