Logo

अन्जन श्रेष्ठ बने उमेशलालको समर्थनमा महासंघको वरिष्ठ उपाध्यक्ष

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चुनिएका छन् । महासंघको बैठकले प्रतिद्वन्दी उमेशलाल श्रेष्ठको समर्थनमा उनलाई वरिष्ठ उपाध्यक्ष घोषणा गरेको हो । पहिलो चरणको चुनावबाट आवश्यक मतभार कसैले नल्याएपछि दोश्रो चरणको चुनावको तयारी गरिएको थियो । तर चुनाव गर्नुभन्दा सर्वसहमतिमा अघि बढ्ने निर्णय भएपछि उमेशलाल श्रेष्ठको समर्थनमा अन्जन श्रेष्ठ वरिष्ठ उपाध्यक्ष…