Logo

काठमाडौं महानगरले ल्यायाे २५ अर्ब ५४ करोड ७८ लाख रुपैयाँको बजेट, सबैभन्दा धेरै शिक्षा र स्वास्थ्यमा

काठमाडौं,। काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट ल्याएको छ । आइतबार नगरसभाको बैठकमा महानगररकी उपप्रमुख सुनीता डंगोलले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । उनका अनुसार चालुतर्फ कुल बजेटको ३३.७२ र पुँजीगततर्फ…