काठमाडौं । नेपालमा अहिले यो बर्षको मुख्य पर्यटकीय सिजन चलिरहेको छ । विगत ३÷४ बर्षयता कोरोना महामारीका कारण प्रभावित भएर पुनर्उत्थानको चरणमा रहेको नेपाली पर्यटन यो सिजनसँगै कोरोनाअघिकै अवस्थामा फर्किने व्यवसायीहरुले आशा राखेका छन् । यसै सन्दर्भमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्व अध्यक्ष अच्युत गुरागाईँ अहिले पर्यटन क्षेत्रमा उत्साह छाएको बताउँछन्…