Logo

अर्थतन्त्रमा सुस्तता छाउँदा चिन्तामा चीन, इन्धन आयात घटाउन कदम चाल्दै

काठमाडौं । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनको अर्थतन्त्र अहिले सुस्ताएको छ । विश्वका धेरै देशले चीनमाथिको आफ्नो निर्भरता घटाउन थालेकाले जुनमा चीनको निर्यातमा नराम्रो गिरावट आएको छ । यस्तोमा अब चीनले पनि आयात घटाउने कदम चाल्न थालेको छ । चीनले सबैभन्दा बढी तेल र ग्यास आयात गर्छ । अब चीनले आफ्नो देशमा प्राकृतिक ग्यासको भण्डार…