Logo

नेपालमा फ्युचरिस्टिक फ्ल्यागशिप भेरियन्ट ‘ओमोडा फाइभ ईभी’ लन्च, यस्ता छन विशेषता

काठमाडौँ । चेरी इन्टरनेशनलले नेपालमा आफ्नो फ्ल्यागशिप भेरियन्ट ओमोडा फाइभ ईभी, लन्च गर्न लागेको छ। जसअनुसार विद्युतीय गाडीको विशेष झलक प्रदान गर्न, ओमोडाको चिनियाँ टोलीले अक्टोबर ९ मा एक अनलाइन लाइभस्ट्रिम कार्यक्रम सञ्चालन गरिएको छ । ओमोडाका सीएमओ, लिलियन जिओंग र ओमोडाका प्रबन्ध निर्देशक कायपान द्वारा संचालित यो लाइभस्ट्रिम कार्यक्रम चीनबाट भएको थियो । जसमा…