Logo

नेपाल टेलिकमको चाडपर्वलक्षित अफरहरु आजदेखि शुरु हुँदै, डाटादेखि भ्वाइससम्म फाइदै-फाइदा

काठमाडौँ । नेपालीहरुको महान चाड दसैँ, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा नेपाल टेलिकमले चाडपर्व अफर उपलब्ध गराउने भएको छ । यस अन्तर्गत कम्पनीका ग्राहकहरुका लागि नेपाल टेलिकमले सहुलियत दरका डाटा र भ्वाइससहितको प्याकका साथै रिचार्ज अन बोनस उपलब्ध गराउने छ । दशैंका लागि यो अफर असोज २८देखि प्रारम्भ हुनेछ र आगामी कात्तिक १०…