Logo

मनाङ एयरको हेलिकप्टर दुर्घटना, मानवीय क्षति हुनबाट जोगियो

मनाङ एयरको हेलिकप्टर दुर्घटना, मानवीय क्षति हुनबाट जोगियो



काठमाडौं । मनाङ एयरकोे हेलिकप्टर दुर्घटना भएको छ । रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको मनाङ एयरले जानकारी दिएको छ ।

laxmi

हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान सवा ७ उडेको हेलिकप्टर दुर्घटना भएको हो । हेलिकप्टरमा पाइलटमात्रै रहेको र पाइटल पनि सुरक्षित रहेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL