Logo

सिद्वार्थ बैंकले नेपालमा आइएफसीको ७ अर्ब लगानी भित्र्यायो, दीगो आर्थिक वृद्धि र रोजगारी सिर्जनामा सहयोग

काठमाडौं । सिद्धार्थ बैंकले अन्तरराष्ट्रिय वित्त निगम (आएएफसी)को ७ अर्ब बढी लगानी भित्र्याएको छ । बैंकले आइएफसीको बैंक वित्तीय संस्थामार्फत हुने हालसम्मकै ठुलो ५.५ करोड डलर (हालको विनिमय दर अनुसार ७ अर्ब २० करोड ५० लाख रुपैयाँ) लगानी भित्र्याएको हो । बैंकमा निगमले उपलब्ध गराएको उक्त लगानीले साना व्यवसायमा वित्तीय पहुँच वृद्धि लक्षित नयाँ लगानीले…