Logo

काठमाडौं महानगरपालिकाको निर्णय सर्वाेच्चद्वारा वदर, व्यापारिक भवनको पार्किङ शुल्क आफुखुसी तोक्न पाईने

काठमाडौं । अब व्यापारिक कम्प्लेक्सहरुले आफुखुसी पार्किङ शुल्क लिन पाउने भएका छन् । सर्वोच्च अदालतले व्यापारिक कम्प्लेक्स र निजी भवनमा पार्किङ शुल्क तोक्ने काठमाडौं महानगरपालिकाको निर्णयलाई बदर गरेसँगै अब निजी कम्पनीहरुले पार्किङशुल्क आफुअनुकुल लिन पाउने भएका हुन् । काठमाडौं महानगरपालिकाले आर्थिक ऐन २०८० मा व्यवसायिक भवनमा सेवाग्राहीले पार्किङ शुल्क तिर्न नपर्ने व्यवस्था गरेको थियो ।…