Logo

भन्सार कर्मचारीको सोचमा परिवर्तन ल्याउन जरुरी छ : अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बदलिँदो परिस्थितिअनुसार आम जनताको चासो र चिन्तालाई मध्यनजर राखेर भन्सारका कर्मचारी सक्रिय हुन आग्रह गरेका छन्। भन्सार बिभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीमा बोल्दै उनले सबैभन्दा पहिला कर्मचारीको सोचमा परिवर्तन आउन जरुरी बताएका हुन् । ‘मलाई अधिकार छ, त्यसको दुरुपयोग गरे फरक पर्दैन भन्ने मानसिकता परिवर्तन हुनुपर्छ,’ उनले भने…