काठमाडौं । एमजी (मोरिस ग्यारेज) मोटर्सको एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक्सचेन्ज अफर सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो १०० औं वार्षिकोत्सवको अवसरमा कुनै पनि पुरानो गाडीको सट्टामा नयाँ एमजी जेडएस ईभी पाईनेगरी उक्त अफर सार्वजनिक गरेको हो । एमजी मोटर्सको १०० औं वार्षिकोत्सवको अवसरमा उक्त अफर ल्याएको कम्पनीका एक अधिकारीले जानकारी दिए । साउन…