काठमाडौं । तपाईंलाई थाहा छ संसारमा सबैभन्दा बढी घर भाडा कहाँ छ ? जवाफ न्यूयोर्क हो । यो अमेरिकी सहरमा एउटा बेडरूमको अपार्टमेन्टको मासिक भाडा दर ३,७८९ डलर रहेको छ । यो नेपाली मुद्रामा करीब ५ लाख रुपैयाँ हो । यो सूचीमा सिंगापुर दोस्रो नम्बरमा छ । यस एसियाली देशमा तपाईंले सहरको केन्द्रमा एउटा बेडरूम…