Logo

उच्च ब्याज र राष्ट्र बैंकको चेपुवामा सेयर बजार, लगानीकर्ताले लिन छाडे मार्जिन कर्जा

काठमाडौं । पछिल्लो समय मार्जिन प्रकृतिको सेयर धितो कर्जा लिने ऋणीहरुमा गिरावट आएको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार गत आर्थिक वर्षको अन्त्य (असार मसान्त) सम्म सेयर धितोमा जाने कर्जा ५.२ प्रतिशतले घटेको छ । बैंकहरुको उच्च ब्याज र राष्ट्र बैंकले सेयर धितोमा दिने कर्जामा उच्च जोखिम भार र विभिन्न सर्त राखेपछि उक्त कर्जा घटेको…