Logo

फ्रान्सेली अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशत वृद्धि

फ्रान्सेली अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशत वृद्धि



काठमाडौं । फ्रान्सको अर्थतन्त्र सन् २०२३ मा ०.९ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

laxmi

तर वर्षको अन्तिम दुई चौमासिकमा भने स्थिर रहेको तथ्यांक मङ्गलबार सार्वजनिक गरिएको छ। वार्षिक वृद्धिदर सरकारको प्रक्षेपण एक प्रतिशतको नजिक थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL