काठमाडौँ । अमेरिकन ब्रान्ड ब्ल्याक एण्ड डेकरले नजिकै आउँदै गरेको भ्यालेन्टाइन्स डेलाई मध्यनजर गरि Gifts to Share, Love in the Air नामक अभियान अघि सारेको छ। सो अभियान अन्तर्गत ग्राहकले आफू अथवा आफ्नो नजिकको व्यक्तिको लागि ब्ल्याक एण्ड डेकरको सामान खरिद गर्दा आकर्षक छुट पाउन सक्नेछन् । अन्तर्राष्ट्रिय ब्रान्ड ब्ल्याक एण्ड डेकरका उत्पादनहरू अत्यन्तै स्टाइलिस,…