Logo

आजदेखि सर्वोच्चको पेशी अटोमेसन प्रणालीद्वारा तोकिदै, डिजिटल सिस्टमले नै मुद्दाको पेशी सूची तोक्ने

काठमाडौँ । सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तोक्न सुरू गरिने भएको छ । आज प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले अटोमेसनद्वारा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गर्न लागेका छन् आजसम्म गोला प्रणालीबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेशी तोक्ने गरिन्थ्यो । अब भने डिजिटल सिस्टमले नै मुद्दाको पेशी सूची तोक्ने छ । प्रधानन्यायाधीश र मुख्य न्यायाधीशले तोक्दै आएको पेशी…