काठमाडौं । आइएमई पे ले ‘टु विन’ नामको अफर सार्वजनिक गरेको छ । कम्पनीले एसिया कप क्रिकेट २०२३ मा नेपालको सहभागिताको खुसियाली मनाउँदै उक्त अफर सार्वजनिक गरेको हो । कम्पनीको उक्त अफर अन्तर्गत एक जना भाग्यशाली बिजेताले डिसहोम फाइबर नेटको निशुल्क सब्सक्रिप्सनको सुबिधा एक वर्षसम्म पाउने छन् । यो अफर भदौ ८ गतेदेखी भदौ १२…