Logo

पर्वतमा पहिलोपटक व्यावसायिक स्याउखेती, पहिलो वर्षमै राम्रो उत्पादन

काठमाडौं । पर्वतमा पहिलोपटक व्यावसायिकरुपमा स्याउखेती सुरु गरिएको छ । जिल्लाको मोदी गाउँपालिका वडा नं ४ क्याङका छमबहादुर शेरपुजा ‘लाल’ ले गत वर्षदेखि व्यावसायिकरुपमा स्याउखेती सुरु गरेका हुन् । स्थानीय फलाटे र एकगैरेमा रहेको आफ्नो पाँच रोपनी जग्गामा एक सय वटा बिरुवा लगाएर स्याउखेती सुरु गरेका हुन्। २८ वर्ष लामो समय भारतीय सेनामा बिताएका शेरपुजाले…