Logo

युरोपमा युद्धका कारण अमेरिकी अर्थतन्त्र उकालो बाटोमा, यसरी हुँदैछ अमेरिकाको व्यापार वृद्धि

काठमाडौंं । करिब दुई वर्षअघि युक्रेनमा रुसले आक्रमण गरेको थियो । रुस र युक्रेनबीच चलिरहेको यो युद्धबाट सबैभन्दा बढी अमेरिकालाई फाइदा भएको छ । अमेरिकी रक्षा उद्योगको नाफामा ठूलो उछाल आएको छ । वास्तवमा, रुसले दुई वर्षअघि युक्रेनमा आक्रमण गरेदेखि अमेरिकी रक्षा उद्योगले हतियार र युद्ध सामग्रीको ठूलो अर्डर प्राप्त गरेको छ । अमेरिकी रक्षा…