काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख १३ हजार रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि उकालो लागेको छ । आईतबार प्रतितोला…