Logo

तिहारपछिको सुन बजार : सुन प्रतितोला २३ सयले बढ्दा चाँदीको मूल्यमा पनि उच्च वृद्धि

तिहारपछिको सुन बजार : सुन प्रतितोला २३ सयले बढ्दा चाँदीको मूल्यमा पनि उच्च वृद्धि



काठमाडौं । तिहारपछि खुलेको नेपाली सुन चाँदी बजारमा सुन र चाँदीको मूल्य उच्च बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत कार्तिक२७ गते प्रतितोला १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख १५ हजार ५ सय रुपैयाँ पुगेको हो । यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला १४ सय ५० रुपैयाँ पुगेको छ । यो कार्तिक २७ गतेको तुलनामा ९० रुपैयाँले बढी हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL