काठमाडौं । मंसिर महिनाको लागि अधिकांश वाणिज्य बैंकले मुद्दती निक्षपको ब्याजदर घटाएका छन् । बैंकहरुले सार्वजनिक गरेको तथ्यांकअनुसार मंसिर महिनाको लागि वाणिज्य बैंकले औसत ०.३३ प्रतिशत ब्याजदर घटाएका हुन । कात्तिक महिनामा औसत ९.९६ प्रतिशत रहेको ब्याजदर अहिले घटेर ९.६३ प्रतिशत कायम भएको हो । मंसिर महिनाको लागि माछापुच्छ्रे« बैंकले मात्र मुद्दती निक्षेपको ब्याजदर केहि…