Logo

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा वालिङमा, देशभर शाखा संख्या २८२ वटा पुग्यो

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले स्याङ्जाको वालिङ नगरपालिका वडा न.८ मा नयाँ शाखा कार्यालय समुद्घाटन गरेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आईतबार विधिवत रुपमा उक्त शाखाको समुदघाट्न गरेका हुन् । यस पश्चात बैंकको देशभर शाखा संख्या २८२ वटा पुगेको छ। उक्त अवसरमा मन्त्री गुरुङले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा…