Logo

नबिल बैंक र सिप्रदी अटो पार्टबीच सम्झौता, अब टाटा जेनुइन पार्ट्सको खरिदमा सहज वित्तीय सुविधा

काठमाडौं । नबिल बैंक र सिप्रदी अटो पार्ट्सबीच एक सम्झौता भएको छ । टाटाको जेन्युइन पार्टपुर्जा र टाटा मोटर्स जेन्युइन आयलका खुद्रा बिक्रेताहरुलाई सस्तो र सहज वित्तिय सुविधा उपलब्ध गराउने गरी दुई निकायबीच सम्झौता भएको हो ।टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयलको नेपालकै एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पार्टस् हो । सिप्रदी अटोपार्टस्का…