Logo

Global_Ime

आइएमई पे, एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटलबीच सम्झौता, अब एसआइपी भुक्त्तानी सजिलाे

आइएमई पे, एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटलबीच सम्झौता, अब एसआइपी भुक्त्तानी सजिलाे



काठमडाौं । डिजिटल वालेट ‘आइएमई पे’ मार्फत सेवाग्राहीहरूले सजिलै आफ्नो सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआइपी) को रकम भुक्तानी गर्न सक्ने भएका छन् । एसआइपी भुक्तानी सेवा प्रदान गर्न आइएमई पेले एनआईसी एशिया क्यापिटल तथा कुमारी क्यापिटलसँग सम्झौता गरेको छ।

Laxmi_sunrise
Kumari

सो सम्झौता अन्तर्गत अब आइएमई पेका सेवाग्राहीहरू ले एन आई सी एशिया क्यापिटल को एनआइसी एशिया डाइनामिक डेब्ट फण्ड तथा कुमारी क्यापिटलको कुमारी सुनौलो लगानी योजनाको एसआइपी इन्स्टलमेन्ट तथा युनिट पर्चेजको भुक्तानी गर्न सक्नेछन् ।

पछिल्लो केही समय यता पुँजी बजारमा एस आई पी लोकप्रिय बन्दै आईरहेको र यसको भुक्तानीलाई थप सहज पार्दै आइएमई पे ले आफ्नो सेवाग्राहीहरुको लागि यो सेवा सुचारु गरेको आइएमई पे का सीइओ प्रवीन रेग्मी ले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
Ghorai
MBL
NTC