काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारको लागि पहल धेरै भएता पनि सुधार गर्न नसकेको बताका छन । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक वहस सुधारका लागि सहकार्य विषय कार्यक्रममा बोल्दै उनले सरकारले अर्थतन्त्र सुधारको लागि पटक–पटक प्रयास गरेता पनि अर्थतन्त्र सुधारको बाटोमा नरहेको जानकारी दिएका छन । अर्थतन्त्र सुधारको लागि…