Logo

लेखा समितिमा बोर्ड अध्यक्ष हमाललाई सार्वजनिक पद धारण गर्न अयोग्य हुनेगरि कारवाही सिफारिसको माग

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई आगामी दिनमा सार्वजनिक पद धारण गर्न अयोग्य हुनेगरी कारबाहीका लागि सिफारिस गर्न माग गरिएको छ । हमालमाथि भ्रष्टाचारको गम्भीर आरोप लागेको र लेखा समिततिले बोलाउँदा समेत गैरजिम्मेवार तरिकाले अपहेलना गर्दै आफ्नो भ्रष्टाचार छताछुल्ल हुने डरले अनुपस्थित भएको भन्दै आगामी दिनमा सार्वजनिक पद धारण गर्न अयोग्य हुनेगरी कारबाही…