काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालको सम्पत्ति छानविन गर्न सम्पत्ति शुद्दीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ । समितिले बोर्डले विभिन्न कम्पनीको प्राथमिक सेयर (आइपीओ) निष्कासनमा नियमावली नै परिवर्तन गरेर अनुमति दिएको भन्दै हमालको सम्पत्ति छानविन गर्न विभागर आयोगलाई निर्देशन दिएको हो । समितिले सम्पत्ति…