काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा सामान्य सुधार देखिएको छ । बुधबार सेयर बजार मापक नेप्से सूचक ५.१६ अंकले बढेर १ हजार ८ सय ९४.७६ बिन्दुमा पुगेको छ । साताको तेस्रो कारोबार मंगलबार भने सेयर बजार १९.०६ अंकले घट्दै १ हजार ८ सय ८९ बिन्दुमा पुगेर रोकिएको थियो । साताको चौथो कारोबार…