Logo

अपडेट : भूकम्पले जाजरकोट र रुकुममा १२८ जनाको मृत्यु, अस्पतालहरुमा घाइतेको भीड

सुर्खेत । जाजरकोट केन्द्रविन्दु भएर गए रात गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी ज्यान गुमाउनेको संख्या १२८ पुगेको छ । प्रहरीका अनुसार जाजरकोट र रुकुमपश्चिममा अहिलेसम्म कम्तीमा एक सय २८ जनाले ज्यान गुमाएका छन् । जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको मृत्यु भएको छ । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार स्वास्थ्य शाखामा अहिले ३०…